SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

पहिरो–बाढीले राजमार्ग अवरुद्ध, राति आवागमन रोक

काठमाडौँ, भदौ १७ गते । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् ।