SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:२७ AM · 1 मिनेट पढाइ

रसुवा बाढीको प्रभावबारे पर्यटन समितिमा छलफल

काठमाडौँ, भदौ १७ गते । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र विधायन व्यवस्थापन समितिको बैठक बुधबार बस्दैछ ।