रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन
वसन्त पराजुली नारायणगढ, भदौ १७ गते । रसुवा बाढीमा परी मृत्यु भएका व्यक्तिको सम्मानमा चितवनमा सामूहिक प्रार्थनासहित दीप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
