SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

ताप्लेजुङ गोल्डकपः फाइनल पुग्न फिदिम र झापा ११ खेल्दै

चन्द्र पन्दाकताप्लेजुङ, भदौ १७ गते । ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा बुधबार दोस्रो सेमिफाइनल खेल हुने भएको छ ।