SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०६:५५ AM · 1 मिनेट पढाइ

आउन थाल्यो ग्यास

काठमाडौँ, भदौ १७ गते । उपत्यका जोड्ने मुख्य पृथ्वी राजमार्ग पहिरोले अवरुद्ध भएपछि आपूर्ति व्यवस्था सहज बनाउन उद्योगीले ट्रकबाट खाना पकाउने एलपी ग्यास ल्याउन थालेका छन् ।