SHARE
गोरखापत्र · बुधबार १७ भौ २०८३ ०५:३६ AM · 1 मिनेट पढाइ

सुरुङभित्र जीवनको आशा कायमै

काठमाडौँ, भदौ १७ गते । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले बाहिरी संसारसँगको सम्पर्क टुटाएको सुरुङभित्र अझै जीवनको सम्भावना खोजिँदै छ ।