महाकाली नदीमा पानीको बहाव वर्षकै उच्च
महेन्द्रनगर, भदौ १६ गते । महाकाली नदीमा पानीको बहाव यो वर्षकै उच्च विन्दुमा पुगेको छ। आज बिहान नदीमा पानीको बहाव एक लाख १२ हजार क्युसेक रहेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
