SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:०२ PM · 1 मिनेट पढाइ

पहिचान नखुलेका ८५ शवको व्यवस्थापन

सरोज ढुङ्गेलकाठमाडौँ, भदौ १६ गते । भोटेकोशी नदीमा आएको भीषण हिमबाढीमा परी मृत्यु भएका शवको व्यवस्थापन गरिएको छ ।