SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:०५ PM · 1 मिनेट पढाइ

हालसम्म एक हजार ६८ शव फेला, चार हजार ६०६ सम्पर्कविहीन

काठमाडौँ, भदौ १६ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान आएको बाढीमा पेर मृत्यु भएकामध्ये एक हजार ६८ जनाको शव फेला परेको छ ।