SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:०७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावित १ हजार १५५ जनाको स्वास्थ्य उपचार

गोरखापत्र अनलाइनकाठमाडौँ, भदौ १६ गते । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित १ हजार १५५ जनाको सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचार गरेको छ ।