SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:०८ PM · 1 मिनेट पढाइ

सम्पदामा क्षति भए जानकारी गराउन अनुरोध

गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ १६ गते । पुरातत्व विभागले हालै गएको बाढी तथा डुबानका कारण पुरातात्विक एवं सांस्कृतिक सम्पदामा कुनै क्षति पुगेको भए जानकारी गराउन अनुरोध गरेको छ ।