SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:१८ PM · 1 मिनेट पढाइ

पोखरामा ७६ शव व्यवस्थापन

रमेश पौडेलपोखरा, भदौ १६ गते । गत बुधबार भोटेकोशीमा आएको भिषण बाढीमा परी विभिन्न ठाउँमा फेला परी पोखरा ल्याइएका एक सय दुई शवमध्ये ७६ शव व्यवस्थापन गरिएको छ ।