SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:२३ PM · 1 मिनेट पढाइ

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

काठमाडौँ, भदौ १६ गते । सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।