SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०६:४५ PM · 1 मिनेट पढाइ

२५० विद्यार्थी, १६ शिक्षक बेपत्ता

काठमाडौं, भदौ १६ गते । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका दुई सय ५० जना विद्यार्थी बेपत्ता भएका छन् ।