SHARE
बिजनेस पाना · मङगलबार १६ भौ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

एप्पल सीइओको रुपमा कुकको १५ वर्षे कार्यकाल अन्त्य, शेयरधनीलाई २७०० प्रतिशत प्रतिफल

प्रविधि कम्पनी एप्पल इन्कर्पोरेटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकले १५ वर्षे कार्यकालपछि औपचारिक रूपमा पद छोडेका छन्। सेप्टेम्बर १, २०२६ बाट कम्पनीको हार्डवेयर इन्जिनियरिङ प्रमुख जोन टर्नुस नयाँ सीईओ बनेका छन्। कुक भने एप्पल बोर्डका कार्यकारी अध्यक्ष (एक्जिक्युटिभ चेयरम्यान) को भूमिकामा रहिरहनेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: बिजनेस पाना