SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह र जापानी प्रधानमन्त्रीबिच टेलिफोन वार्ता

चाँदनी हमालकाठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री बालेन्द्र शाह र जापानी प्रधानमन्त्री सानाए ताकाइचीबिच आज टेलिफोन वार्ता भएको छ ।