सेवाग्राहीसँग घुस लिएका इन्जिनियर पक्राउ
काठमाडौँ, भदौ १६ गते । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको भवन निर्माण तथा बस्ती शाखा प्रमुख इन्जिनियर (सातौं) दिपा कार्की घुस रकमसहित पक्राउ पर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
