बाँकेमा एक वर्षमा ८१० दुर्घटना, ६० जनाको मृत्यु
नेपालगन्ज, भदौ १६ गते । बाँके जिल्लामा गत एक वर्षको अवधिमा ८१० वटा सडक दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
