SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०५:४० PM · 1 मिनेट पढाइ

कोशीका दर्जनौं बस्ती स्थानान्तरण अलपत्र

शशिधर पराजुलीविराटनगर, भदौ १६ गते । प्राविधिक अध्ययनपछि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरोपीडित ६५ परिवारलाई सुरक्षित स्थानमा सार्ने निर्णय भएको लामो समय भइसकेको छ ।