SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०५:४४ PM · 1 मिनेट पढाइ

त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

काठमाडौँ, १६ भदौ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ ।