SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०४:३४ PM · 1 मिनेट पढाइ

चिया पसलदेखि उद्योग वाणिज्य संघको अध्यक्षको दाबेदारसम्म: शोभाको संघर्ष र नेतृत्व यात्रा

पोखरा, भदौ १६ गते । पोखरा उद्योग वाणिज्य संघको कार्यालय र गैह्रापाटनस्थित एउटा चिया पसलबीचको दूरी खासै लामो छैन ।