SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०४:३७ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि शम्भुनाथमा राहत सङ्कलन अभियान

- धीरेन्द्रप्रसाद साहराजविराज, भदौ १६ गते । बाढीबाट प्रभावित तथा पीडितका लागि सप्तरीको शम्भुनाथ नगरपालिका–६, कठौना बजारका युवाले राहत सङ्कलन अभियान सुरु गरेका छन् ।