SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०३:१३ PM · 1 मिनेट पढाइ

कोशीका पाँच जिल्लाका बालबालिकामा कुपोषणको जोखिम बढ्दो

सन्तोष सुवेदी पाख्रीबास, (धनकुटा) भदौ १७ गते । कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, उदयपुर र खोटाङमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको दर उच्च पाइएको छ ।