ताप्लेजुङमा कोदो रोपाइँ अन्तिम चरणमा
ताप्लेजुङ, भदौ १६ गते । ताप्लेजुङमा कोदो रोपाइँको काम अन्तिम भएको छ । धान खेतीको काम सकिएपछि किसानले कोदो खेती लगाउन सुरु गर्छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
