SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०३:४५ PM · 1 मिनेट पढाइ

भारतमा भेटिन थाले भोटेकोशीले बगाएका शव

बोमलाल गिरी नवलपुर, भदौ १६ गते । रसुवा बाढीमा परी नारायणी नदीले बगाएर लगेका शव भारतका विभिन्न स्थानमा भेटिन थालेका छन् ।