SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०३:४७ PM · 1 मिनेट पढाइ

जुम्लाका २८ जना सम्पर्कमा

-नेत्र शाही जुम्ला, भदौ १६ गते । भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि बाँच्न सफल भएका जुम्लाका २८ जना सम्पर्कमा आउनु भएको छ ।