भारतीय सीमावर्ती नदीबाट १७ शव फेला
काठमाडौँ, भदौ १६ गते । नेपाल-भारत सीमाक्षेत्रमा बग्ने नदीमा समेत भोटेकोशी बाढीले बगाएका शव फेला परेको छ । भारतीय प्रशासन र नागरिकले शव संकलन गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
