SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०२:४१ PM · 1 मिनेट पढाइ

बाढी पीडितलाई कालीका गुठीको साढे ५ लाख सहयोग

रामकृष्ण बोहराबागलुङ, भदौ १६ गते । बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिले भोटेकोशी बाढी पीडितको उद्वार र राहतका लागि ५ लाखभन्दा बढी रुपियाँ सहयोग गर्ने भएको छ ।