SHARE
Kalo Pati · मङगलबार १६ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

काठमाडौं  । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।