SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०१:२१ PM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीः खोज तथा उद्धार तीव्र, २३ जनाको उद्धार

काठमाडौँ, भदौ १६ गते । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा जमिनी माध्यमबाट खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ ।