SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०१:३५ PM · 1 मिनेट पढाइ

अस्टिम्की चित्रकला लोप हुने अवस्थामा

बाँके, १६ भदौ । अस्टिम्की चित्रकला लोप हुने अवस्थामा पुगेको छ ।थारु समुदायभित्र उक्त कलालाई मौलिक लोककला, संस्कृति र पहिचानसँग जोडिएको छ ।