चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल
जिउछ्वान, भदौ १६ गते । चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
