मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध : रातभर सडक खुल्ने सम्भावना कम
काठमाडौँ, असोज ४ गते। मुग्लिन–नारायणगढ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार तुइन खोलाको पुल नजिक निरन्तर पहिरो झरेकाले सडक अवरुद्ध भएको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
