SHARE
Kalo Pati · मङगलबार १६ भौ २०८३ ०६:१२ AM · 1 मिनेट पढाइ

बेत्रावतीको एकै घरबाट निकालियो २४ शव

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–१० मा पर्ने बेत्रावतीस्थित एउटै घर भित्रबाट २४ वटा शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी विपिन रेग्मीका अनुसार बेत्रावतीको उत्तरगया मिनी मार्ट भएको घरबाट २४ वटा शव निकालिएको हो । ‘हाम्रो क्षमताले भ्याएसम्म खोजेर २४ शव निकालेका छौं ।