SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

बसन्त भण्डारीहेटौँडा, भदौ १६ गते । ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राख्नुभएको थियो ।