SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

इतिहासको साक्षी भूगोलपार्क

न्युरोड सहरलाई काठमाडौँ उपत्यकाको केन्द्र मानिन्छ । किनकि नेपालमा आधुनिक तथा सुविधासम्पन्न सहरको विकास विस्तार यही स्थानबाट भएको विश्वास गरिन्छ ।