SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:२२ AM · 1 मिनेट पढाइ

रसुवा बाढीः ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन

काठमाडौँ, भदौ १६ गते । रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ ।