SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:४० AM · 1 मिनेट पढाइ

सुन र चाँदीको मूल्य घट्यो

काठमाडौँ, भदौ १६ गते । स्थानीय बजारमा मङ्गलबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० र चाँदीको मूल्य १५ रुपियाँले घटेको हो ।