नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
नेपालगन्ज, भदौ १६ गते । बाँकेस्थित नेपाल भारत नाकाको नेपालगन्ज रोडबाट सिधै भारतको अयोध्या, गोरखपुर र बनारसका लागि ब्रोडगेज रेल सेवा सुरु भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
