SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:५३ AM · 1 मिनेट पढाइ

पोखरामा पहिचान नभएका ८३ शवको व्यवस्थापन सुरु

फडिन्द्र अधिकारी लेखनाथ, भदौ १६ गते । कास्की ल्याइएका भोटेकोशी बाढीमा परी मृत्यु भएका र पहिचान हुन नसकेका शवको वैकल्पिक व्यवस्थापन सुरु गरिएको छ ।