‘विपद् सामना गर्न सक्ने गरी विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ’ : कानुनमन्त्री
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विपद्पछि पुनर्निर्माण गर्ने परम्परागत चक्रबाट बाहिर निस्केर अब विपद् सहन सक्ने गरी नेपालको विकासको ढाँचा नै पुनर्लेखन गर्नुपर्ने बताएकी छिन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: Kalo Pati
