SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा सम्पर्कविहीन भन्सार अधिकृत शर्माको शव फेला

राजन रावत हुम्ला, भदौ १६ गते । रसुवाको भोटेकोशी बाढीमा परी सम्पर्कविहीन भएका हुम्लाको ताँजकोट गाउँपालिका–२ का नवकुल शर्माको शव भेटिएको छ ।