SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ११:०० AM · 1 मिनेट पढाइ

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल

काठमाडौँ, भदौ १६ गते । भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ ।