SHARE
काठमाण्डुपाटी · शनिबार ४ असो २०८२ ०२:३५ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा रत्नपार्कमा दीप प्रज्वलन

काठमाण्डु – नेपाली कांग्रेस काठमाण्डु महानगर समितिले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने मृतकहरूको सम्झनामा शनिबार दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । शान्तिबाटिका रत्नपार्कमा आयोजित कार्यक्रममा सहभागीहरूले आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण दिवंगत आत्माहरूको आत्माको चिरशान्तिको कामना गर्दै मृतक परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी