SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०९:३३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : प्रभावितका लागि जुट्दै सहयोग

धनगढी समाचारदाताधनगढी, भदौ १६ गते । गत १० गते भोटेकोशी नदीमा आएको विध्वंसात्मक बाढीबाट प्रभावित भएकाका लागि कैलालीबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।