धनकुटामा १५१ उद्योग बन्द, १४८ नयाँ दर्ता
सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), भदौ १६ गते । धनकुटामा गत आर्थिक वर्ष २०८१/८२ मा १५१ उद्योग बन्द भएका छन् भने १४८ वटा नयाँ उद्योग दर्ता भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
