सडक मर्मत नहुँदा बिरामी अस्पताल पुर्याउनै सास्ती
बाजुरा समाचारदाताबाजुरा, भदौ १६ गते । बाजुरामा ग्रामीण सडक मर्मत नहुँदा यहाँका बिरामीलाई अस्पताल लैजान निकै समस्या हुने गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
