SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०९:५९ AM · 1 मिनेट पढाइ

थोरै चनाखो हुँदा जोगियो ज्यान

तानसेन समाचारदातातानसेन, भदौ १६ गते । भोटेकोशी बाढीपछि सम्पर्कविहीन हुनुभएका पाल्पा निस्दी झिरुबासका बोमबहादुर सोमै सुरक्षित रूपमा घर फर्कनुभएको छ ।