SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:०८ AM · 1 मिनेट पढाइ

बाढी–पहिरोले मुख्य राजमार्गमा यातायात प्रभावित

काठमाडौँ, भदौ १६ गते । बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यका र आसपासका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्।