SHARE
गोरखापत्र · मङगलबार १६ भौ २०८३ ०८:३३ AM · 1 मिनेट पढाइ

गोरखामा ६५ शव तथा मानव अङ्ग फेला

गुणहादुर रोकासुलीकोट (गोरखा), भदौ १६ गते । रसुवाबाट आएको बाढीका कारण त्रिशूली नदीमा बगेका मानिसका शव तथा मानव शरीरका अङ्ग गोरखाका विभिन्न स्थानमा फेला परेका छन् ।